१. न वडा (पञ्चमुल)

पञ्चमुलको बारेमा

…………………

पञ्चमुलमा अवस्थित प्रसिद्व स्थलहरुः

सिरुबारी होमस्टे

आँधीखोला गाउँपालिकाको वडा नं १ पञ्चमुलमा अवस्थित गुरुङ बस्ती भएको सिरुबारी गाउँमा घरबास कार्यक्रमका अभियन्ता पूर्व सांसद क्याप्टेन रुद्रमान गुरुङको विशेष पहलमा

म्हाँजु भञ्ज्याङ

आँधीखोला गाउँपालिका वडा नं. १ मा पर्ने म्हाँजु भञ्ज्याङ पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात हुदै आएको छ । सेतीदोभानबाट सवारी साधन मार्फत करिव आधा घण्टाको दूरीमा रहेको यस ठाउँ गोरुजुरे जाने फुटट्रेल र साइकल यात्राको 

डहरे देउराली

डहरे देउराली आँधीखोला गाउँपालिका वडा नं. १ पञ्चमूल (स्याङजा) र वडा नं. ३ विचारी चौतारा चाउकाअर्जुनचौपारी गाउँपालिका वडा नं. ५ आरुचौर (स्याङजा) र फलेबास नगरपालिका वडा नं १ कार्कीनेटा…

पञ्चमुल

पञ्चमुल, आँधीखोला गाउँपालिका वडा नं. १, ऐतिहासिक स्थल हो जहाँ पानीका मूल, भ्यु टावर, बुद्ध पार्क, ॐ बुद्ध संग्राहलय, गुरुङ संस्कृति र कला, ब्राह्मण संग्राहलय, र खनिज दुलो जस्ता पर्यटकीय आकर्षणहरु छन् र यहाँ थप अध्ययन र अनुसन्धान चलिरहेछ।

नेपाने भगवती कालिका मन्दिर

आँधीखोला गाउँपालिका वडा नं. १ पञ्चमूलमा स्थित नेपाने भगवती कालिका मन्दिर एक ऐतिहासिक र धार्मिक स्थल हो जहाँ किम्बदन्ती अनुसार पूजा गर्दा हराएका पशु फिर्ता भएका थिए, र यो मन्दिर भक्तजनको आस्था र शौभाग्यको प्रतीक मानिन्छ।

महत्वपूर्ण सम्पर्क नम्बरहरु

क्र ससस्थानामपदसम्पर्क नं.
आँधीखोला गाउँपालिकाविश्वनाथ पौडेलअध्यक्ष९८५६००५६००
आँधीखोला गाउँपालिकासिता थापा उपाध्यक्ष ९८५६००५६०८
आँधीखोला गाउँपालिकापवनकाजी अधिकारी वडा अध्यक्ष 
आँधीखोला गाउँपालिकाटेक नारायण रिमाल वडा सचिव 
आँधीखोला गाउँपालिकामोहदत्त ढकाल वडा सदस्य 
आँधीखोला गाउँपालिकाशक्ति ढकाल वडा सदस्य 
आँधीखोला गाउँपालिकादुर्गा कुमारी पौडेल वडा सदस्य 
आँधीखोला गाउँपालिकामिना दर्जी वडा सदस्य 

पञ्चमूल अन्तरगतका टोल संख्या, टोल नाम र टोल विकास समितिहरु

टोल संख्याटोल नाम               टोल विकास समिति                   टोल विकास समिति अध्यक्षसमिति अध्यक्ष सम्पर्क नं.
हिले बेझाङ्ग मुलहिले बेझाङ माझकटेरी टोल विकास समितिअग्नी प्रसाद ढकाल९८४६०७०५६७
माझकटेरी राजास्वाँराराजास्वाँरा माझकटेरी टोल विकास समिति  
ढकालथोक राजास्वाँराराजास्वाँरा ढकालथोक टोल विकास समिति  
पञ्चमुल ढलेपिपलपञ्चमुल ढलेपिपल टोल विकास समिति  
छहरामाथी मजुवाछहरामाथी मजुवा टोल विकास समिति  
पुर्नेगाउँ अर्घैंदीअर्घैंदी पुर्नेगाउँ टोल विकास समिति  
सिरुवारी महाभिरसिरुवारी महाभिर टोल विकास समिति  
डहरेदेउराली भकिम्लेडहरेदेउराली भकिम्ले टोल विकास समिति